दीर्घकालीन

Romanized: dirghakaalina, dirghakaalin, dirghakalin, deerghakaalina

युगौँ युगसम्मको; बर्सौँ वर्ष भ्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
युगौँ युगसम्मको; बर्सौँ वर्ष भ्याउने।

सम्बन्धित शब्दहरू