एककालीन
Romanized: ekakaalina, ekakaalin, ekakalin, ekakaaleena
एउटै समयमा भएको; साथसाथै भएको; एउटै कालको; समकालीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटै समयमा भएको; साथसाथै भएको; एउटै कालको; समकालीन।
२.
कुनै एउटा समयमा मात्र हुने; एकचोटि मात्र हुने; एक पटकको; एक पटके।