अशोककालीन
Romanized: ashokakaalina, ashokakaalin, ashokakalina, asokakaalina
विश्वप्रसिद्ध एवम् शक्तिशाली भारतीय मौर्यवंशका सम्राट् अशोकको कालको (इपू. २६९ देखि २३२इपू. सम्म)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विश्वप्रसिद्ध एवम् शक्तिशाली भारतीय मौर्यवंशका सम्राट् अशोकको कालको (इपू. २६९ देखि २३२इपू. सम्म)।