अशोकस्तम्भ

Romanized: ashokastambha, ashokastambh, asokastambh, ashokashtambha

अशोकस्तम्भ (ashokastambha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अशोकस्तम्भ(१)

(नाम)
१..
प्राचीन भारतका मौर्य सम्राट् अशोकद्वारा लुम्बिनीमा इपू. २४९ मा स्थापना गरिएको
२..
७ मिटर अग्लो विशाल प्रस्तर स्तम्भ।

अशोकस्तम्भ(२)

(नाम)
1.
सम्राट् अशोकद्वारा संसारका विभिन्न भागमा स्थापित गरिएका विश्वप्रसिद्ध स्मारक।

सम्बन्धित शब्दहरू