आलोकस्तम्भ

Romanized: aalokastambha, aalokastambh, alokastambh, aalokashtambha

प्रकाशका लागि बत्ती जडिएको स्तम्भ; प्रकाशस्तम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रकाशका लागि बत्ती जडिएको स्तम्भ; प्रकाशस्तम्भ।
२.
असल बाटो देखाउने (मान्छे)।

सम्बन्धित शब्दहरू