आलोकन
Romanized: aalokana, aalokan, alokan, alokana
हेर्ने वा देख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हेर्ने वा देख्ने काम।
२.
सोचविचार; गहिरो दृष्टि।