आलोचन
Romanized: aalochana, aalochan, alochana, alochan
आलोचना; समीक्षा; टीकाटिप्पणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आलोचना; समीक्षा; टीकाटिप्पणी।
२.
गुण र दोषको विवेचन; पारख; निष्पक्ष दृष्टि।
३.
देख्ने, जान्ने काम; ज्ञान।