आलो

Romanized: aalo, alo

भर्खर ल्याइएको; साजी; ताजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत आर्द्र]

१.
भर्खर ल्याइएको; साजी; ताजा।
२.
नओइलाएको; रसिलो।
३.
कम उमेरको; अनुभवहीन।

सम्बन्धित शब्दहरू