आलोकाँचो

Romanized: aalokaamcho, aalokamcho, alokaamcho, aalokaancho

अधकल्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [आलो + काँचो]

१.
अधकल्चो।
२.
अपरिपक्व; बुद्धि नपुगेको।

सम्बन्धित शब्दहरू