आलाकाँचा
Romanized: aalaakaamchaa, aalaakaamcha, aalaakamchaa, aalakaamchaa
काँचो; नछिप्पिएको; बुद्धिहीन; नपाकेको; पाक्ने समय नभएको; कलिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
काँचो; नछिप्पिएको; बुद्धिहीन; नपाकेको; पाक्ने समय नभएको; कलिलो।