आलुचा
Romanized: aaluchaa, aalucha, aluchaa, aaluch
एक प्रकारको पहेंलो र सानो खालको फल फल्ने आलुबखडाको बोट वा सोही बोटको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी आलूच]
1
एक प्रकारको पहेंलो र सानो खालको फल फल्ने आलुबखडाको बोट वा सोही बोटको फल।