आलु
Romanized: aalu, alu
जरामा रातो वा सेतो डल्ला फल्ने, गोलभेंडाको जस्तो पात र हाँगा हुने बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जरामा रातो वा सेतो डल्ला फल्ने, गोलभेंडाको जस्तो पात र हाँगा हुने बोट।
२.
त्यसको फल।