आलुञ्चन
Romanized: aalunychana, aalunychan, alunychana, alunychan
च्यातेर टुक्र्याउने तथा लुछेर उखेल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
च्यातेर टुक्र्याउने तथा लुछेर उखेल्ने काम।