आकुञ्चन

Romanized: aakunychana, aakunychan, akunychana, akunychan

फिँजिएको वस्तुलाई खुम्च्याउने काम; सङ्कुचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
फिँजिएको वस्तुलाई खुम्च्याउने काम; सङ्कुचन।

सम्बन्धित शब्दहरू