विकुञ्चन
Romanized: vikunychana, vikunychan, wikunychana, vikunchana
खुम्च्याउने वा मोड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खुम्च्याउने वा मोड्ने काम।