सिञ्चन
Romanized: sinychana, sinychan, sinchana, shinychana
पानी छर्कने काम; सेचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानी छर्कने काम; सेचन।
२.
खेतबारीमा पानी लाउने काम; सिँचाइ।