इलाका
Romanized: ilaakaa, ilaaka, ilakaa, ilaak
कुनै नाउँबाट चिनिएको स्थान वा निश्चित भूखण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी इलाक]
१.
कुनै नाउँबाट चिनिएको स्थान वा निश्चित भूखण्ड।
२.
अधिकार क्षेत्र।
३.
हाता; लगा।