इलाज
Romanized: ilaaja, ilaaj, ilaj, ilaja
शरीरको रोग निको पार्न गरिने उपाय वा प्रयत्न; उपचार; चिकित्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
शरीरको रोग निको पार्न गरिने उपाय वा प्रयत्न; उपचार; चिकित्सा।
२.
ओखती; दबाई।