इम्पोज

Romanized: impoj, impoja

छाप्ने स्थितिमा पुगेको फर्मालाई व्यवस्थित गर्ने काम; फर्मा ढाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
छाप्ने स्थितिमा पुगेको फर्मालाई व्यवस्थित गर्ने काम; फर्मा ढाल्ने काम।

सम्बन्धित शब्दहरू