इमु
Romanized: imu
अस्ट्रेलियामा पाइने डेढ मिटर उचाइ र लगभग पचास के. जी. वजन भएको, घाँस खाने, लामा खुट्टा र लामो गर्धन हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
अस्ट्रेलियामा पाइने डेढ मिटर उचाइ र लगभग पचास के. जी. वजन भएको, घाँस खाने, लामा खुट्टा र लामो गर्धन हुने, तीन औंला भएको ठुलो चरो।