इमाम
Romanized: imaama, imaam, imam, imama
मुसलमानहरूका धार्मिक नेता; मुसलमानहरूका धर्मगुरु; मुस्लिम धर्मको उच्च पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
मुसलमानहरूका धार्मिक नेता; मुसलमानहरूका धर्मगुरु; मुस्लिम धर्मको उच्च पद।