इमान्दार

Romanized: imaandaara, imaandaar, imaandara, imandaara

इमानदार; इमान भएको; निष्कपट; बोलेको कुरा पुर्‍याउने; सत्यनिष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
इमानदार; इमान भएको; निष्कपट; बोलेको कुरा पुर्‍याउने; सत्यनिष्ठ।

सम्बन्धित शब्दहरू