मन्दार

Romanized: mandaara, mandaar, mandar, mandara

इन्द्रको नन्दनवनका पाँच प्रसिद्ध वृक्षमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इन्द्रको नन्दनवनका पाँच प्रसिद्ध वृक्षमध्ये एक।
२.
आँकको रुख।
३.
धतुरोको बोट।
४.
स्वर्ग।
५.
हात्ती।
६.
हिरण्यकशिपुको एक पुत्रको नाम।

सम्बन्धित शब्दहरू