मन्दुरा
Romanized: manduraa, mandur, mandura
अश्वशाला; तबेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अश्वशाला; तबेला।
२.
बिछौनी; ओछ्यान।