पन्दुरो

Romanized: panduro

सरसामान; कपडा वा अन्य केहीको टुक्रामा बाँधेको सानो पोको; पन्तुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सरसामान; कपडा वा अन्य केहीको टुक्रामा बाँधेको सानो पोको; पन्तुरो।

सम्बन्धित शब्दहरू