मन्दिर

Romanized: mandir, mandira

बस्ने घर; वासस्थान; भवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बस्ने घर; वासस्थान; भवन।
२.
पूजा आदि गर्नाका लागि मूर्ति स्थापना गरिएको भवन; देवालय।
३.
कुनै विशिष्ट शुभकार्यका लागि बनेको भवन (कलामन्दिर, साहित्यमन्दिर, शिक्षामन्दिर आदि)।
४.
छाउनी; शिविर।

सम्बन्धित शब्दहरू