मन्दिनु

Romanized: mandinu

ढिलो हुनु; सुस्त हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
ढिलो हुनु; सुस्त हुनु।
२.
मन्द हुनु; मधुरो हुनु।

सम्बन्धित शब्दहरू