देवमन्दिर
Romanized: devamandir, dewamandira, dewamandir, debamandira
देवदेवताको स्थापना गरिएको स्थान वा घर; देवालय; देवल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवदेवताको स्थापना गरिएको स्थान वा घर; देवालय; देवल।