देवमणि
Romanized: dewamani, debamani, devamani
सूर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्य।
२.
कौस्तुभ मणि।
३.
घोडाका गर्दनमा हुने रौंको भुमरी।