मन्दतर
Romanized: mandatar, mandatara
अरूभन्दा केही कम; केही थोरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मन्द+तर]
१.
अरूभन्दा केही कम; केही थोरै।
२.
अरूभन्दा ढिलो।