मन्दतम
Romanized: mandatam, mandatama
अल्पतम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मन्द+तम]
१.
अल्पतम।
२.
सबभन्दा कम; ज्यादै मन्द; अत्यन्त सुस्त।