अमन्द

Romanized: amand, amanda

छिटो; द्रुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छिटो; द्रुत।
२.
मन्द वा कमजोर नभएको।

सम्बन्धित शब्दहरू