अभिष्यन्द
Romanized: abhishyanda, abhishyand, abhisyand, abhisyanda
चुहुने रसाउने काम; चुहाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चुहुने रसाउने काम; चुहाइ।
२.
लगातार बग्ने काम।