अलिन्द

Romanized: alind, alinda

अलिन्द (alind) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अलिन्द(१)

(नाम [संस्कृत])
१..
बाहिरी ढोका वा पर्खालको ढोकाको एककोठे घर; पालेघर; मूल ढोका बाहिरको चौतारो वा वेदी।
२..
भमरो।

अलिन्द(२)

(नाम)
1.
ढोकासामुन्ने छेवैको टेक्ने भूमि; खड्गेली;खड्केली।

अलिन्द(३)

(नाम [संस्कृत])
1.
घरअगाडि बनेको चौतारो।

सम्बन्धित शब्दहरू