कलिन्द

Romanized: kalind, kalinda

यमुना नदी निस्केको पर्वत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यमुना नदी निस्केको पर्वत ।
२.
सूर्य।
३.
बर्रो।

सम्बन्धित शब्दहरू