कन्द

Romanized: kand, kanda

वनस्पति आदिको जरामा माटामुनि विकसित हुने गोलाकार (गिठ्ठा, आलु आदि) अथवा लम्बाकार (तरुल, सुठुनी आदि) गानु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वनस्पति आदिको जरामा माटामुनि विकसित हुने गोलाकार (गिठ्ठा, आलु आदि) अथवा लम्बाकार (तरुल, सुठुनी आदि) गानु, जसमध्ये अधिकांश खाद्यका रूपमा र केही अखाद्यका रूपमा (पानीअमला, गुँदेरगानु आदि) पनि हुन्छन्।

सम्बन्धित शब्दहरू