स्कन्द

Romanized: skand, shkanda, shkand, skanda

महादेवको वीर्य अग्निमा पर्नाले अग्निका गर्भबाट जन्मेका मानिने कुमार; कार्तिकय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
महादेवको वीर्य अग्निमा पर्नाले अग्निका गर्भबाट जन्मेका मानिने कुमार; कार्तिकय।

सम्बन्धित शब्दहरू