स्कन्ध

Romanized: skandh, shkandha, shkandh, skandha

काँध; कुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काँध; कुम।
२.
रुखका हाँगा फाटेको ठाउँ; हाँगाको काप।
३.
शाखा; हाँगाबिँगा।
४.
ग्रन्थ आदिको अवान्तर छुट्ट्याइएको एक महाअध्याय; खण्ड; विभाग; सङ्काय।
५.
नृत्तत्त्वशास्त्रमा प्रयोग हुने नाम।

सम्बन्धित शब्दहरू