उद्बन्ध
Romanized: udbandh, udbandha
पासो लगाउने वा झुन्डिने काम; उद्बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पासो लगाउने वा झुन्डिने काम; उद्बन्धन।
२.
मास्तिरबाट कसिएको बन्धन।
३.
(विशेषण)
बन्धनबाट छुटेको; नबाँधिएको।