निर्बन्ध
Romanized: nirbandh, nirbandha
आग्रह; ढिपी; जिद्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आग्रह; ढिपी; जिद्दी।
२.
रोकावट; प्रतिबन्ध। क्रमबद्ध कथा नभई स्वच्छन्द रूपमा कुनै भाव, रस वा तथ्यको विवेचन भएको, काव्यको एक प्रकार वा भेद।