अलिनो Romanized: alino हे. अलिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश विशेषण [संस्कृत अलवण] 1 हे. अलिनु । प्रज्ञा नेपाली बृहत् शब्दकोश अलिनो(१) (नाम [मैथिली अलना]) 1. लुगाफाटो आदि झुन्ड्याउन टाँगिएको डोरी वा काठ आदिको डन्डीदार वस्तु; सिँगौरी। अलिनो(२) (विशेषण [संस्कृत अलवण]) १.. खल्लो; बेस्वादको। २.. नुन नभएको; नुन नहालेको; बिलिनो। सम्बन्धित शब्दहरू अलि अलिनु अनिनो अलिन्द अलिल असिनो अलुनो अलिक