अलिक

Romanized: alik, alika

अझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अझ।
२.
थोरै; कम; अलिकति; अल्प; अलिकता।

सम्बन्धित शब्दहरू