अलिनु
Romanized: alinu
अलिनु (alinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अलिनु(१)
(नाम [मैथिली अलना])
1.
लुगाफाटो आदि झुन्ड्याउन टाँगिएको डोरी वा काठ आदिको डन्डीदार वस्तु; सिँगौरी।
अलिनु(२)
(विशेषण [संस्कृत अलवण])
१..
नुन नभएको; नुन नहालेको; बिलिनु।
२..
खल्लो; बेस्वादको।