अललिनु
Romanized: alalinu
रुँदारुँदै सास रोकिनु; अतालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रुँदारुँदै सास रोकिनु; अतालिनु।
२.
खुबसँग खोलामा भेल बढ्नु।
३.
पानी अटाईनअटाई भएर खोला आदि बढ्नु; बाढी आउनु।