अलमलिनु
Romanized: alamalinu
अलमलमा पर्नु; अलमल्ल पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अलमलमा पर्नु; अलमल्ल पर्नु।
२.
लरबरिनु; रुमलिनु।