अलल्लिनु
Romanized: alallinu
बुद्धिभ्रम हुनु;आत्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
बुद्धिभ्रम हुनु;आत्तिनु।
२.
रुँदारुँदै सास फेर्न गाह्रो परी आत्तिएर झन्झन् ठुलो स्वरले रुनु; कहालिएर रुनु।
३.
रुँदारुँदै सास रोकिएर बेहोसजस्तो हुनु;विह्वल हुनु;अतालिनु;अरल्लिनु।