मन्दाग्नि

Romanized: mandaagni, mandagni

रोगीको पाचनशक्ति मन्द हुने र भोक नलाग्ने एक प्रकारको रोग; अजीर्ण; अपच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रोगीको पाचनशक्ति मन्द हुने र भोक नलाग्ने एक प्रकारको रोग; अजीर्ण; अपच।

सम्बन्धित शब्दहरू