मन्दाकिनी

Romanized: mandaakini, mandaakinee, mandakinee, mandakinii

पुराणअनुसार स्वर्गमा बग्ने गङ्गाको धारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुराणअनुसार स्वर्गमा बग्ने गङ्गाको धारा।
२.
आकाशगङ्गा।
३.
प्रत्येक चरणमा दुई नगण र दुई रगण हुने एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू