मन्दाक्रान्ता

Romanized: mandaakraantaa, mandaakraanta, mandaakrantaa, mandakraantaa

प्रत्येक चरणमा मगण, भगण, नगण, दुई तगण र अन्तमा दुई गुरु हुने र चार तथा नौ अक्षरमा यति हुने, सत्र अक्षरको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रत्येक चरणमा मगण, भगण, नगण, दुई तगण र अन्तमा दुई गुरु हुने र चार तथा नौ अक्षरमा यति हुने, सत्र अक्षरको एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू