पादाक्रान्त
Romanized: paadaakraanta, paadaakraant, paadaakranta, paadakraanta
पददलित; लातले किचिएको; पराजित; खुट्टाले ढाकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पाद+आक्रान्त]
1
पददलित; लातले किचिएको; पराजित; खुट्टाले ढाकिएको।